Politics

पर्यटन दशकबाट मुलुकले ठूलो लाभ लिनसक्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन दशकले मुलुकले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ठूलो लाभ लिने विश्वास व्यक्त गरेका छन् ।