Photo Feature

मौसम खुलेपछिको गौरीशंखर (तस्विरहरु)

भक्तपुर सूर्यविनायक न.पा. मिलन चोकबाट मौसम खुले सँगै देखिएको गौरीशंखर हिमाल । 

विगतमा हिमश्रृखला सेतम्मै देखीन्थे भने अहिले गौरीशंखर हिमालमा मात्रै हिँउ देख्न सकिन्छ । 

तस्विर : विजेन अमात्य/नेपाल न्यूज बैंक