International

कांग्रेस नेता बानियाँ र भारतका लागि नेपाली राजदूत डा. शर्माबीच छलफल

नयाँदिल्ली । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदूत डाक्टर शंकर शर्माबीच भारतमा रहेका नेपालीहरुको विभिन्न समस्या र समाधानका विषयमा छलफल भएको छ ।