Social

आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै जनजाति आयोगले २०८०÷०८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।