Politics

तीन बुंदे सहमति पछि नेपाली कांग्रेसले महानगरमा लगाएको ताला आफैं खोल्यो

पोखरा । नेपाली कांग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैं खोलेका छन्।