Others

उच्चस्तरीय समितिको वेबसाइट सुरक्षित छ, ढुक्क भएर सदस्य बनौँ : एनआरएनए इटाली

काठमाडौं ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएन) इटालीका अध्यक्ष भावेश सिंहले एकताको महाधिवेशन गराउन एनआरएनए उच्चस्तरीय समितिले खोलेको वेबसाइटमा गएर ढुक्क भएर सदस्य बन्न सकिने जनाएका छन् ।