Interview

विश्वभर नेपाली फिल्मको बजार राम्रो छ : निर्देशक भण्डारी

प्रमिला कार्की \नेपाल न्यूज बैंक

यतिबेला मेरो व्यस्तता फिल्म ‘प्रेमा’ को प्रवद्र्धनमा केन्द्रित छ । इन्डियन ओटीटी प्लेटफर्ममा लागिसकेकाले थप प्रचार गरिरहेको छु । विभिन्न प्लेटफर्ममा ‘प्रेमा’ शो गर्ने अवसर मिलेको छ । ‘हङ्गामा डट कम’, ‘एरटेल एक्ट्रिम’, ‘यमाजोन प्राइम’ र ‘स्टार प्राइम’ गरी चारवटा ओटीटीमा फिल्म लागेको छ । राम्रो प्रतिक्रिया आइरहेको छ ।