काठमाडौं । कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथिको ज्यादती तत्काल नरोकिए थप संघर्षका कदमहरु अगाडि बढाउने चेतावनी दिएका छन् ।
0 Comment