Politics

संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुङ्याउन शीर्ष दलहरु सहमत

काठमाडौं । शीर्ष दलहरुले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन प्रक्रिया अगाडि बढाउन सहमत भएका छन् ।