Health

धनुषामा क्षयरोगको अवस्था भयावह : ६ महिनामा सातसय बढीमा क्षयरोग

जनकपुर । धनुषामा क्षयरोगको अवस्था भयावह बन्दै गएको जनाइएको छ ।