Photo Feature

हेर्नुहाेस् हिमपात पछिकाे क्यन्जिन, लामटाङ क्षेत्र (तस्बिरहरू)

तस्बिरहरू : टार्जन लिम्बु / नेपाल न्यूज बैंक 

क्यन्जिन, लामटाङ क्षेत्र - जहाँ हिमपातले प्राकृतिक सौन्दर्यलाई अझ आकर्षक बनाएको छ। पछिल्लो केही दिनको हिमपातले यहाँको वातावरणमा परिवर्तन ल्याएको छ। हरियो मैदानहरू र वसन्तको रंगले ढाकिएका पहाडहरू अहिले सेतो बर्फले ढाकिएका छन्, जसले यहाँको दृश्यलाई एक नयाँ रूप दिएकाे छ।