Politics

रौतहटका मत्स्य व्यवसायीहरु आन्दोलित, प्राधिकरण कार्यालयमा धर्ना

रौतहट । कृषि मिटर हटाएर उद्योग मिटर लागू गरेपछि रौतहटका मत्स्य व्यवसायीहरु आन्दोलित भएका छन् ।