Others

संविधानको मर्म र भावना विपरीत गतिविधि भएकोप्रति आपत्ति



काडमाडौं । संविधानसभा परिषद् नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावना विपरीत गतिविधि भइरहेको भन्दै त्यसको भत्र्सना गरेको छ ।