Others

निर्माणाधीन दलित संग्रहालय भवन अलपत्र

सुर्खेत । भेरीगंगा नगरपालिकामा निर्माणाधीन दलित संग्रहालयको भवन बजेट अभावमा अलपत्र परेको छ ।