Politics

राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभामा, आइपीयू अध्यक्ष र महासचिवलाई भेटे

जेनेभा । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा.तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङ सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।