Exclusive

केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने अध्यक्ष प्रचण्डको दावी

काठमाडौं । प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने बताएका छन् ।