Politics

‘सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बन्ने भएको छ ।