Sports

महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा


काठमाडौँ । इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।