Politics

नाटयश्वरी मन्दिरको उद्घाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित् नाटयश्वरी मन्दिरको नवनिर्मित भवनका उद्घाटन गरेका छन् ।