Others

गाउँ गएकाहरु फर्किन थाले, कोटेश्वरमा देखियो भीडभाड(फोटो,भिडियो)

काठमाडौं । २०८१ सालको वडादशैंको सार्वजनिक विदा सकिएसँगै गाउँ गएकाहरु काठमाडौं फर्किनेक्रम शुरु भएको छ ।