Social

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सम्मान


काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पु¥याउने व्यक्तिलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् ।