Politics

थाइ सिनेट अध्यक्ष सुरसज्जाले भने : लुम्बिनी मेरो सपनाको गन्तब्य हो

जेनेभा । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच द्विपक्षीय भेटघाट भएको छ।