Others

थापाथलीकाे बृहस्पति मन्दिरमा क्षमा पूजा (फाेटाे/ भिडियाे)

थापाथलीकाे बृहस्पति मन्दिरमा बिहीबार क्षमा पूजा गरिएको छ । प्राचीनकालदेखि नियमितरुपमा पूजा हुँदै आएकोमा याे वर्ष पनि क्षमा पूजा गरिएको हाे ।