Sports

भारतले बनायो पहिलो हाफमै ४ गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ ।