Politics

राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन एवम् पूजा अर्चना

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् ।