Entertainment

‘ह्रस्व दीर्घ’ टिजरप्रति सकारात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा

काठमाडौं । २०८१ को सर्वाधिक प्रतिक्षित फिल्म ‘ह्रस्व दीर्घ’ रिलिज हुन ठ्याक्कै एक महिना बाँकी छ, अर्थात यो फिल्म आगामी कार्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।