Health

गोविन्द केसीलाई मन्त्री पौडेलले भने- ‘माग पूरा गर्ने गरी धेरै सुधार प्रक्रिया अघि बढाएका छौं ।’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्।