एमाले र केपी ओलीलाई असफल गराउन देशी–विदेशी शक्तिले वितण्डा मच्चाएका छन् : कमल चौलागाईँ
रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले हरेक पटक केपी ओली र नेकपा एमाले सत्तामा आउँदा असफल गराउनको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरूले वितण्डा मच्चाउने गरेका बताएका छन् ।
0 Comment