Others

पर्याप्त लगानीको बाबजुत पनि सामुदायीक विद्यालयहरुको सुधार हुन सकेन : अध्यक्ष मोक्तान

काठमाडौं । सामुदायीक विद्यालय व्यस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले पर्याप्त लगानी हुँदा हुँदै पनि सामुदायीक विद्यालयहरुको सुधार र परिवर्तन हुन नसकेको बताएका छन् ।