कोइराला परिवारका एक मात्र कम्युनिस्ट कमल :बीपीलाई यसरी सम्झन्थे
काठमाडौं । वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइराला आफू कम्युनिष्ट विचारधाराको व्यक्ति भएपनि प्रजातान्त्रिक आन्दोलनका प्रणेता बीपी कोइरालाप्रति सँधै नतमस्तक भएको एक कार्यक्रममा स्मरण गरेका छन् ।
0 Comment