Politics

हेटौंडामा एमालेको जागरणसभा, राजावादीहरुको अराजकताले सीमा नाघेको आरोप


हेटौंडा । नेकपा एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ । हेटौंडाको मुख्यबजार लोकतान्त्रिक चोकमा नेपाल कम्युनिष्ट पार्टी एमालेले जागरण सभाको आयोजना गरेको हो ।