Interview

तीनकुनेको प्रदर्शन राजनीतक देखिएन, आपराधिक देखियो : दिनेश त्रिपाठी

तीनकुने घट्नाको निष्पक्ष न्यायीक छानविन गर्न जरुरी छ । दुधको दुध पानीको पानी छुट्याउन आवश्यक छ । विश्वसनीय अनुसन्धानले सत्यतथ्य उजागर गर्छ । त्यो घट्ना एकदमै गम्भीर मामिला हो, आपराधिक क्रियाकलाप भएको छ। राजनीतिको आवरणमा आपराधिक क्रियाकलाप गर्ने छुट कसैलाई छैन। प्रदर्शनको नाममा अपराध गर्ने अधिकार कसैलाई छैन।