Others

पत्रकार हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र

सुर्खेत । काठमाडौंमा मारिएका पत्रकार सुरेश रजकका हत्यारालाई कारबाहीको मागसहित कर्णालीका १० वटै जिल्लाका पत्रकारले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।