International

भूकम्प प्रभावित म्यानमार : १७ सय जनाको मृत्यु, चिनियाँ उद्धार टोली सक्रिय

एजेन्सी । शनिबार म्यानमारमा गएको ७.५ म्याग्निच्युडको भूकम्पमा परी १,७०० जनाको मृत्यु भएको छ भने ३,४०० जना घाइते भएका छन् ।