Others

प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिले १६ औं राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका कार्ययोजनाहरू सार्वजनिक गरेको छ ।