Politics

ज्ञानेन्द्र शाह संलग्न भएपनि उन्मुक्ति पाउन हुन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह संलग्न भएपनि उन्मुक्ति पाउन नहुने बताएका छन् ।