Economy

पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न

पोखरा । पोखरामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५’ सम्पन्न भएको छ ।