Politics

ज्ञानेन्द्र शाहले ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लघंन गरे : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीनकुने आन्दोलनमा भएको हिंसात्मक घट्नामा संलग्न जोकोहीलाई कडा प्रशासनिक कारबाही गरिने बताएका छन् ।