जनकपुर । केही दिन अघिमात्र मापदण्ड विपरीत रहेका अस्पतालहरुको अनुगमण गर्ने क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सिंहले बन्द गराएका जनकपुरधामको एक अस्पतालले लुकी छिपी बिरामी भर्ना गरेको पाइएको छ ।
0 Comment