Politics

राजाको स्वागतलाई ‘कथित’ भनिएकोप्रति ज्ञानेन्द्र शाहीको आपत्ति

काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले रोष्टमबाट राजालाई अपमानित र घोच्ने शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।