मन्त्री भण्डारीको निर्देशनमा वाणिज्य विभागले एक्सन लिदाँ सिमेण्टको भाउ घट्यो
काठमाडौं । सरकारले पटकपटक गरेको पहलका कारण अहिले सिमेन्टको मूल्यमा प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म घटेको छ भने, फलामे छडको मूल्य किलोको २ रुपैयाँले झार्ने उद्योगीले तयारी गरिरहेका छन् ।
0 Comment