Sports

‘कोरियाली राजदूत ओपन तेक्वान्दो च्याम्पियनशिप २०२४’ सुरु

काठमाडौं । नेपाल तेक्वान्दो संघ र नेपाल स्थित कोरियाली राजदूतावासको संयुक्त आयोजनामा ‘कोरियाली राजदूत ओपन तेक्वान्दो च्याम्पियनशिप २०२४’ सुरु भएको छ ।