Politics

राजनीतिक अस्थिरताको अन्त्य नगरेसम्म देशमा भएका साधन, स्रोतको सही सदुपयोग गर्न सकिँदैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा आर्थिक विकासको निम्ती प्रकृतिको असिमित स्रोत साधन भएर पनि प्रगती हुन नसकेको बताएका छन् ।