Politics

बाढी–पहिरो प्रभावित क्षेत्रमा तीव्र रुपमा राहत वितरण भइरहेको छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत असोज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले निम्त्याएको बाढी–पहिरो प्रभावितको उद्धार सकिएर राहतको काम भइरहेको बताएका छन् ।