Others

खेल मैदानविहीन मुगु : सडक, खेत र जंगलको खुल्ला स्थानमा प्रतियोगिता

मुगु । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मुल नारा भएपनि जिल्लाको सदरमुकाममाखेलमैदान,रङ्खशाला, टुडीखेल, सार्वजनिक मञ्च नहुँदा मुगुका खेलाडीहरु समस्यामा परेका छन् ।