Others

जातीय विभेदविरुद्ध ‘मार्च टू जस्टिस’ अभियान सुरू

काठमाडौं । ६० औं अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय भेदभाव उन्मूलन दिवस (२१ मार्च) का अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले ‘मार्च टू जस्टिस’ अभियान सुरू गरेको छ ।