Politics

नारायणहिटी अगाडि राजावादीहरुको प्रदर्शन, राजतन्त्रका पक्षमा नाराबाजी

काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न जनदबाब स्वरुप ¥याली निकालेका छन् ।