International

विश्वकै व्यस्त बेलायतको हिथ्रो विमानस्थल प्रभावित, आगलागीले अस्तव्यस्त

एजेन्सी । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल आगलागीका कारण प्रभावित भएको छ ।