Social

असिना पानीले कृषिवालीमा क्षति, घोगा लागेको मकै सखाप

रौतहट । रौतहटमा बेमौषमी बर्षा र असिनाका कारण अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेको छ ।