तस्बिर : सबिन सुनार \ नेपाल न्यूज बैंक
शनिबार(आज)बाट पोखरामा सुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा कला र संस्कृति झल्कने पहिरनसहित सजिएका महिला एवम पुरुषहरु र्यालीमा सहभागी भए । पाँच दिनसम्म चल्ने महोत्सवमा चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक मन्चन हुनेछन् । महोत्सवको उद्घाटन पोखराका नगर प्रमुख धनराज आचार्यले गरे ।
0 Comment